प्रारम्भिक बालविकासदेखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरूको सहभागितामा आयोजित एक साताव्यापी खेलकुद महोत्सव। भलिबल, दौड, लामो उफ्राइ, चेस, डोरी तान्ने र परम्परागत खेलहरूमार्फत विद्यार्थीहरूमा खेल कौशल, अनुशासन र समूह सहकार्य अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।