ताजा सूचना
📞 9861974490 📍 गोकुलगङ्गा–१, शिवालय, रामेछाप, नेपाल
School Logo
नेपाल सरकार • गोकुलगंगा गाउँपालिका-१, रामेछाप

श्री शिव आधारभूत विद्यालय

Shree Shiva Basic School

स्थापना: २०४९ बि.सं. (1992 A.D.) • प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्म
Nepal Emblem
मुख्य सूची
📅 2026-10-11

राष्ट्रिय बाल दिवस विशेष सांस्कृतिक कार्यक्रम तथा लोकनृत्य उत्सव

बालबालिकाको मौलिक अधिकारको सम्मान गर्दै मौलिक कला र संस्कृतिको प्रवर्द्धन गर्न आयोजित भव्य बाल दिवस उत्सव। तामाङ सेलो, मारुनी तथा आधुनिक नृत्य र नाटक प्रदर्शन सम्पन्न भएको थियो।